IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज झिनो अंकले बढेको छ। नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को विन्दुमा बन्द भएको हो।

सामान्य बढेको बजारमा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन लगानी समूह सर्वाधिक ०.५३ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा सर्वाधिक ०.५५ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

बजारमा आज १२६ कम्पनीको शेयरभाउ बढेको छ भने १३१ कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः २१ कोड १७ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः १८ करोड ३२ लाख रुपैयाँ
  • बुंगल हाइड्रोः १७ करोड ८३ लाख रुपैयाँ
  • सेन्ट्रल फाइनान्सः १६ करोड ८३ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः १५ करोड ९५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १० करोड ९८ लाख रुपैयाँ
  • एभरेष्ट बैंक डिबेन्चरः १० करोड १२ लाख रुपैयाँ
  • सिटी होटलः ९ करोड ८६ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः ९ करोड ५२ लाख रुपैयाँ
  • कुमारी बैंकः ७ करोड २३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS