IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक २.७७ प्रतिशतले बढ्दा जलविद्युत र अन्य समूहमा सर्वाधिक समान ०.७४ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा ७४ कम्पनीको शेयरभाउ बढेको छ भने १८४ वटाको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।

उच्च करोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः ५५ करोड ६९ लाख रुपैयाँ
  • सिटी होटलः १९ करोड ५९ लाख रुपैयाँ
  • एनबीबीएल डिबेन्चरः १८ करोड ८६ लाख रुपैयाँ
  • सेन्ट्रल फाइनान्सः १८ करोड ५० लाख रुपैयाँ
  • रिडी पावरः १५ करोड १६ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः १५ करोड ८ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः १३ करोड ५० लाख रुपैयाँ
  • एभरेष्ट बैंक डिबेन्चरः १२ करोड ६१ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ९ करोड ९६ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः ९ करोड ६० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS