IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा समूह घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.६४ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह सर्वाधिक ०.३३ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा १२७ कम्पनीको शेयरभाउ बढेको छ भने १२० कम्पनीको शेयरभाउ घटेको छ। आज २२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ९ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनियन हाइड्रोपावरः ३० करोड ६६ लाख रुपैयाँ
  • अपी पावरः ११ करोड ४४ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ८ करोड ६३ लाख रुपैयाँ
  • एसवाई प्यानलः ८ करोड ५६ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ८ करोड ५० लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ८ करोड ४८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८ करोड २३ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः ८ करोड २० लाख रुपैयाँ
  • रिडी पावरः ८ करोड १८ लाख रुपैयाँ
  • सहास ऊर्जाः ७ करोड ६८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS