IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् १० वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.०९ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक २.२४ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

बजारमा आज ३० वटा कम्पनीको शेयरभाउ बढेको छ भने २३५ वटाको घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा करिब ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • रिलायन्स स्पिनिङ मिल्सः २४ करोड १९ लाख रुपैयाँ
  • पाल्पा सिमेन्टः २० करोड २२ लाख रुपैयाँ
  • कर्पोरेट डेभलपमेन्ट बैंकः १८ करोड २४ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः १७ करोड ७९ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः १७ करोड ४१ लाख रुपैयाँ
  • एसवाई प्यानलः १५ करोड १ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः १४ करोड ६० लाख रुपैयाँ
  • शिवम सिमेन्टः १२ करोड ३९ लाख रुपैयाँ
  • होटल फरेष्ट इनः १२ करोड ४ लाख रुपैयाँ
  • शिखर पावरः ११ करोड ६३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS