IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा समूह घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६० प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.४२ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ४६ कम्पनीको शेयरभाउ बढेको छ भने २१६ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ७ कम्पनीको भाउ स्थिर रहेको छ।

आज बजारमा ५ अर्ब ९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • रिलायन्स स्पिनिङ मिल्सः ३० करोड ४२ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः २६ करोड ७ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २६ करोड ५ लाख रुपैयाँ
  • होटल फरेष्ट इनः २२ करोड १५ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः १८ करोड ६६ लाख रुपैयाँ
  • सूर्यकुण्ड हाइड्रोपावरः १८ करोड ३३ लाख रुपैयाँ
  • रिडी पावरः १६ करोड २२ लाख रुपैयाँ
  • रिज इनर्जीः ११ करोड ५३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ३१ लाख रुपैयाँ
  • एसवाई प्यानलः १० करोड ७७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS