IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन व्यापार समूह १.४८ प्रतिशतले घट्दा लगानी समूहमा सर्वाधिक १.६१ प्रतिशतको बढोत्तरी देखिएको छ।

Esewa
Crest

आज २०० कम्पनीको शेयरभाउ बढ्दा ४१ वटाको घटेको छ। यो दिन १० वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज सवा ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः २७ करोड ३४ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः २७ करोड १२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २० करोड ९३ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २० करोड ७ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १६ करोड ७१ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः १४ करोड ५ लाख रुपैयाँ
  • मुक्तिनाथ विकास बैंकः १२ करोड १२ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ११ करोड २३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १० करोड ९२ लाख रुपैयाँ
  • सिनर्जी पावरः १० करोड ७७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS