IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.०२ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक १.१६ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

आज ७५ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १७८ कम्पनीको शेयरभाउ बढ्दा ७ वटाको स्थिर रहको छ।

यो दिन बजारमा करिब साढे ६ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एसवाई प्यानलः ४२ करोड २२ लाख रुपैयाँ
  • राधी विद्युतः ३१ करोड ५७ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः २७ करोड ८१ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः २५ करोड ५२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २४ करोड ५८ लाख रुपैयाँ
  • सान्भी इनर्जीः २० करोड ३८ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः १८ करोड ६७ लाख रुपैयाँ
  • सागर डिस्टिलरीः १८ करोड ६३ लाख रुपैयाँ
  • बुटवल पावरः १६ करोड ४८ लाख रुपैयाँ
  • ट्रेड टावरः १४ करोड २५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS