IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ को विन्दुमा बन्द भएको छ।

झिनो अंकले बढेको बजारमा आज नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १.४० प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक १.३३ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा १२२ कम्पनीको शेयरभाउ बढ्दा १२५ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब ८२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार बन्दीपुर केबलकारको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • बन्दीपुर केबलकार २६ करोड ९९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २४ करोड ४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २० करोड २ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १८ करोड ७९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १७ करोड २८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ४० लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १५ करोड ९८ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १५ करोड ६८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १५ करोड ४४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १३ करोड ५८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS