IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा झिनो गिरावट आएको छ। नेप्से परिसूचक ०.९३ प्रतिशले घटेर २५६०.१५ को विन्दुमा झरेको छ।

यो दिन नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। आज होटल तथा पर्यटन समूह सर्वाधिक १.१६ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.७१ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ११२ कम्पनीको शेयरभाउ बढ्दा १३८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सहास ऊर्जाको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सहास ऊर्जाः ४१ करोड ८० लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १६ करोड ९३ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १२ करोड ६९ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १२ करोड १५ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १२ करोड रुपैयाँ
  • राधी विद्युतः ११ करोड ४५ लाख रुपैयाँ
  • दोर्दीखोला जलविद्युतः ९७ करोड ९२ लाख रुपैयाँ
  • श्वेतगंगा हाइड्रोपावरः ९ करोड ७० लाख रुपैयाँ
  • बुंगल हाइड्रोः ९ करोड २७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ करोड ९८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS