IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज झिनो अंकले बढेको छ। नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा समूह घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.७३ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक ०.४४ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १४० कम्पनीको शेयरभाउ बढेको छ भने १२७ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार घलेम्दी हाइड्रोको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS