IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेको छ भने २ वटा घटेको छ। यो दिन व्यापार समूह सर्वाधिक ०.८२ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक ०.०६ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा १६९ कम्पनीको शेयरभाउ बढेको छ भने ९५ कम्पनीको घटेको छ। आज १५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार घलेम्दी हाइड्रोको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS