IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेको छ भने ४ वटा घटेको छ। यो दिन लगानी समूह सर्वाधिक १.२६ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.३६ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा १४५ कम्पनीको शेयरभाउ बढेको छ भने १२३ कम्पनीको घटेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ४५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS