IME Life New

नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । शेयर बजार नयाँ वर्षको पहिलो कारोबार दिन बुधबार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन होटल तथा पर्यटन समूहमा सर्वाधिक ३.१६ प्रतिशतको बढोत्तरी भएको छ।

Esewa
Crest

यो दिन बजारमा २२१ कम्पनीको शेयरभाउ बढेको छ भने ४५ कम्पनीको घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ५८ करोड ९ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ५७ करोड ११ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ४९ करोड ४१ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः ४१ करोड ३२ लाख रुपैयाँ
  • रिडी पावरः ३७ करोड ६५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३२ करोड ७३ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २९ करोड ८३ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २९ करोड ४७ लाख रुपैयाँ
  • कुमारी बैंकः २७ करोड ४६ लाख रुपैयाँ
  • शिवश्री हाइड्रोपावरः २४ करोड १६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS