IME Life New

उच्च अंकले घटेको बजारमा सर्वाधिक कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा मात्रै समूह बढेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.७० प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक ५.०३ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा २१ कम्पनीको शेयरभाउ बढेको छ भने २५३ कम्पनीको घटेको छ। यो दिन ४ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ६४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS