IME Life New

डलरको भाउ फेरि उच्च विन्दुमा, नेपालमा कस्तो पर्छ असर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको छ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलरको खरिददर १४२.८८ रुपैयाँ र बिक्रीदर १४३.४८ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो। यसअघि अमेरिकी डलरको भाउ खरिददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँसम्म पुगेको थियो।

Esewa
Crest

डलरको भाउ बढ्दाको प्रत्यक्ष प्रभाव विश्व बजारसँगै नेपाली बजारमा पर्नेछ। डलरको तुलनामा नेपाली मुद्रा इतिहासमै कमजोर बनेको छ।

डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS