IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २० गते सुनको मूल्य स्थिर रहेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९४ हजार रुपैयाँ पुगेको छ । हिजो पनि सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियो ।

Esewa
Crest

यसैगरी, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS