IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ सामान्य बढेको छ भने चाँदी सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलामा २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ५ हजार ६४५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS