IME Life New

नेप्से परिसूचक २६.२९ अंक घटेको दिन ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक सोमबार २६२७.११ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक २६.२९ अंकले घटेको छ।

बजारमा ३ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ४९ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ७३ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ६५ करोड ११ लाख रुपैयाँको खरिद भएको छ भने ७ करोड ९४ लाख रुपैयाँको बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ७५ बाट ४ करोड ६९ लाख रुपैयाँको खरिद र ५७ करोड ४६ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS