IME Life New

२६ अर्ब माथि कारोबार भएर करेक्सन देखिएको बजारमा ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेप्से परिसूचक आइतबार २९६४.२० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १८.४४ अंकले घटेको छ।

२६ अर्ब ५७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

Esewa
Crest

ब्रोकर नम्बर ५८ बाट ४ अर्ब  ४४ करोड ८९ लाखको कारोबार भएको छ जसमा २ अर्ब ५ करोड ७४ लाखको खरीद छ भने २ अर्ब ३९ करोड १४ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ९७ करोड ९ लाखको खरीद छ भने १ अर्ब १३ करोड ५९ लाखको विक्री छ ।

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले  विक्री धेरै गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS