IME Life New

तपाइँले कारोबार गर्ने बैंकले गुनासो सुनेन भने के गर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुनै पनिन बैंक तथा वित्तीय संस्थामा ग्राहकको गुनासो सुनुवाइसम्बन्धी व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले ग्राहकको गुनासो सुनुवाइको व्यवस्था गरेका हुन्। यसका लागि उनीहरुले सूचना तथा गुनासो सुनुवाइ डेस्क स्थापना गरेका छन्।

Esewa
Crest

ग्राहकसँग आफूले कारोबार गर्ने बैंकसँग कुनै गुनासो छ भने त्यही डेस्कमा राख्न सक्छन्। बैंकहरुले आफ्नो वेबसाइटको अग्रभागमा गुनासो सुन्ने अधिकारीको नाम, पद, फोन नम्बर, मोबाइल नम्बर र ई–मेल ठेगाना, हटलाइन नम्बर र गुनासो सुनुवाइसम्बन्धी अनलाइन पोर्टल राखेका हुन्छन्।

यसरी सम्बन्धित बैंक वा वित्तीय संस्थामा गुनासो राख्दसमेत सुनुवाइ नभएमा राष्ट्र बैंकको gunaso.nrb.org.np मा आफ्नो गुनासो दर्ता गर्न सकिन्छ। यसका साथै राष्ट्र बैंकको केन्द्रीय कार्यालय वा प्रदेशस्थित कार्यालयहरुमा समेत गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS