IME Life New

यो साता सर्वाधिक बढ्ने टप १० शेयर कुन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ४०.०९ अंकले बढेको छ। गत साता २६६३.३० विन्दुमा बन्द भएको बजार यो साता २७०३.३९ विन्दुमा बन्द भएको छ।

यो साता राधी विद्युत कम्पनीको शेयरमूल्य १३.७३ प्रतिशतले वृद्धि भएको छ। गत साता ३८७.४१ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ४४०.६१ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ५३.२० रुपैयाँले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको शेयरमूल्य १२.६२ प्रतिशतले वृद्धि भएको छ। गत साता १४९५.८९ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १६८४.६१ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १८८.७२ले बढेको छ।

तेस्रोमा विशाल बजार कम्पनीको शेयरमूल्य १२.१२ प्रतिशतले वृद्धि भएको छ। गत साता ५६०९.१६ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ६२८९.१४ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ६७९.९८ले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS