IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० डिबेन्चर र शेयर कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूह घटेको छ। यो दिन व्यापार समूह सर्वाधिक २.३० प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज २२ कम्पनीको शेयरभाउ बढ्दा २४९ कम्पनीको घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा करिब साढे ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनएमबि डिबेन्चरको भएको छ।

उच्च कारोबार भएका १० डिबेन्चर र शेयर

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS