IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार उकालो लागेको छ। नेप्से परिसूचक ६ .५१ अंकले बढेर २७७६.२३ को विन्दुमा बन्द भएको हो।

यो दिन नेप्से उपसमूहमा रहेका सबै समूह बढेका छन्  आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.४६ प्रतिशतले बढेको छ।

Esewa
Crest

आज बजारमा १४२ कम्पनीको शेयरभाउ बढेको छ भने १०७ कम्पनीको घटेको छ। यो दिन ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। आज युनाइटेड मोदी हाइड्रोपावरको उच्च कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनाइटेड मोदी हाइड्रोपावरः ३१ करोड ७२ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २८ करोड ३७ लाख रुपैयाँ
  • राधी विद्युतः २० करोड ३३ लाख रुपैयाँ
  • बुटवल पावरः १७ करोड ५० लाख रुपैयाँ
  • माउन्टे इनर्जीः १७ करोड ८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १७ करोड ३ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १४ करोड १४ लाख रुपैयाँ
  • पञ्चकन्य माई हाइड्रोपावरः १४ करोड १२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ९७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ९३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS