IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ को विन्दुमा झरेको हो।

आज नेप्से उपसमूहमा रहेका सबै १३ वटा समूह घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.६४ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ५८ कम्पनीको शेयरभाउ बढेको छ भने १९१ वटा कम्पनीको घटेको छ। आज बजारमा करिब पौने ८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ५१ करोड ६७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३५ करोड ४५ लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः २४ करोड ९६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २२ करोड ४२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २२ करोड १४ लाख रुपैयाँ
  • मुक्तिनाथ विकास बैंकः १९ करोड १३ लाख रुपैयाँ
  • कालिका पावरः १८ करोड १६ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १५ करोड ५१ लाख रुपैयाँ
  • बुटवल पावरः १५ करोड ४१ लाख रुपैयाँ
  • राधी विद्युतः १५ करोड ९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS