IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार सामान्य अंकले ओरालो लागेको छ। बजार २.०७ अंकले घटेर २९६२.१३ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ३.२४ प्रतिशतले बढेको छ भने बैंकिङ समूह सर्वाधिक ०.८९ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन ९४ कम्पनीको शेयरभाउ बढ्दा १५६ वटाको घटेको छ। आज १९ अर्ब ३६ करोड रुपैयाँ कारोबार हुँदा शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ९५ करोड ५७ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ७६ करोड ९९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५७ करोड ९७ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः ५५ करोड ५३ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ५१ करोड ६५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४९ करोड ५२ लाख रुपैयाँ
  • सांग्रिला डेभलपमेन्ट बैंकः ४५ करोड ३८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ४० करोड २४ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ३८ करोड ८८ लाख रुपैयाँ
  • अरुण काबेली पावरः ३२ करोड ५५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS