IME Life New

शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार झिनो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूहमा मात्र हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक १.१० प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहमा सर्वाधिक १.५८ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा ९९ वटा कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १४८ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सानिमा माई हाइड्रोपावरः ७४ करोड ९६ लाख रुपैयाँ
  • बुटवल पावरः ६० करोड ३८ लाख रुपैयाँ
  • ङादी ग्रुपः ४६ करोड ११ लाख रुपैयाँ
  • राधी विद्युतः ३८ करोड १८ लाख रुपैयाँ
  • सोल्टी होटलः ३० करोड २९ लाख रुपैयाँ
  • युनिभर्सल पावरः २६ करोड ३१ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः २१ करोड २६ लाख रुपैयाँ
  • चिलिमे जलविद्युतः १९ करोड ६६ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १४ करोड ९३ लाख रुपैयाँ
  • विन्ध्यावासिनी हाइड्रोपावरः १४ करोड ३८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS