IME Life New

मौसमको वितन्डा: सडकको अवस्थाबारे बुझेरमात्र गन्तव्यको यात्रा गर्न पर्यटकलाई आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातारको वर्षाका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेरमात्र गन्तव्यको यात्रा गर्न पर्यटकलाई आग्रह गरिएको छ।

नेपाल पर्यटन बोर्डले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। जल तथा मौसम विभागले असोज २० गतेसम्मका लागि जारी पूर्वानुमानअनुसार वर्षा जारी रहने भएकोले यो अवस्थमा सतर्क रहन बोर्डले आग्रह गरेको छ।

Esewa
Crest

बोर्डले मौसम तथा यात्रा अद्यावधिलाई पालना गर्न पर्यटकलाई आग्रह गरेको छ। अनुमति प्राप्त संस्थाबाट मात्रै यात्र गर्न पर्यटकलाई बोर्डंले आग्रह गरेको छ।

यात्रा गर्नुअघि सडक र गन्तव्यको अवस्थाबारे जानकारी लिन पनि पर्यटकलाई बोर्डले सुझाव दिएको छ। यदि कुनै समस्या भए ११४४ मा सम्पर्क गर्न बोर्डले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS