IME Life New

हामीले नोटबन्दीबारे सोचेका छैनौँः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो स्पष्ट पारेका हुन्। छलफलमा सहभागी नागरिकले ‘नोटबन्दी किन नगर्ने ?’ भनी प्रश्न गरेपछि उनले भने, ‘नोटबन्दीका बारेमा यहाँहरुका रोचक प्रश्नहरु सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ।’

Esewa
Crest

यो अभ्यास गरेका अन्य मुलुकहरुमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको अर्थमन्त्री वाग्लेको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS