IME Life New

उन्नती सहकार्य लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा वाग्ले नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नती सहकार्य लघुवित्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द वाग्ले नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको चैत ३ गते आइतबार बसेको बैठकले वाग्लेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।वाग्लेलाई आगामी चार बर्षको लागि उक्त पदमा नियुक्त गरिएको हो ।

1742129536193

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS