IME Life New

दशैंभर हेटौडा काठमाडौं जोड्ने यी दुई सडकमा बेलुकी गाडी नचल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौडा भैंसे खण्ड हुॅदै चल्ने सवारी आवागमनमा आंशिक प्रतिबन्ध लगाएको छ।

असोज १७ देखि २० गतेसम्म कान्ति लोकपथमा बेलुकी ४ देखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।

Esewa
Crest

यसैगरी भैॅसे हुॅदै चल्ने सवारीसाधन बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS