IME Life New

उपचारका लागि विदेश जाने नागरिकलाई अमेरिकी डलर सटहीको सुविधा दोब्बर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको संचिति बढेसँगै स्वास्थ उपचारका लागि विदेश जाने नागरिकका लागि औषधी उपचार तथा स्वास्थ्य उपकरण खरिदका लागि सहटी सुविधामा लचकता अपनाएको छ।

यसअघि वार्षिक अमेरिकी डलर १५ हजारसम्म सटही सुविधा उपलब्ध गराउन सक्ने प्रावधान रहेकोमा बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशिकामा संशोधन जारी गर्दै प्राधिकरणले यस्तो सुविधा वार्षिक ३० हजारसम्म अमेरिकी डलर बराबर हुने गरि उपलब्ध गराउने व्यवस्था गरेको हो।

Esewa
Crest

विदेशी मुद्राको संचिती बढ्दै गएपछि राष्ट्र बैंकले सहटी सुविधामा लचकता अपनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS