IME Life New

अमेरिका-चीन व्यापार वार्ता लन्डनमा, के होला ‘ट्रेड वार’ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका र चीनबीच आज लन्डनमा व्यापार वार्ता हुने भएको छ। दुई देशबीच चलिरहेको व्यापार युद्धलाई साम्य पार्न यो वार्ता फलदायी सावित हुने आशा गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार वार्ता गर्न वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डलको घोषणा गरेका थिए। यो टोलीले लन्डनमा चिनियाँ प्रतिनिधिहरुसँग वार्ता गर्नेछ।

Esewa
Crest

गत साता चिनियाँ राष्ट्रपति सी जिङपिङले ट्रम्पसँग फोन सम्पर्क गरेपछि यो व्यापार वार्ता बस्न लागेको हो।

गत महिना दुवै देशबीच अस्थायी रुपमा ट्यारिफ घटाउने सम्झौता भएको थियो। यद्यपि दुवै देशले एक–अर्कालाई सम्झौता तोडेको आरोप लगाउँदै आएका छन्।

लन्डनमा हुने वार्ता दुई देशबीच देखिएको टकरावलाई अन्त्य गर्ने विश्लेषकहरुको विश्वास छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS