IME Life New

यो देशका राष्ट्रपतिलाई पक्राउ गर्न मद्दत गर्नेलाई ५ करोड डलर दिने अमेरिकाको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्नेलाई पुरस्कारबापत ५ करोड डलर दिने घोषणा गरेको छ।

अमेरिकी प्रशासनले मादुरोलाई ‘विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करमध्ये एक’ भएको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन्।

Esewa
Crest

गत जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किए। जुन अन्तर्राष्ट्रिय समुदायले व्यापक रुपमा अस्वीकार गरेको थियो।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीका अनुसार यसअघि मादुरोलाई पक्राउ गर्न सहयोग गर्नेलाई २.५ करोड डलर पुरस्कारबापत दिने घोषणा गरिएको थियो। ‘अब पुरस्कारको राशि दोब्बर गरिएको छ’, बोन्डीले भने, ‘किकि मादुरो लागूऔषध तस्करीमा प्रत्यक्ष रुपमा संलग्न छन्।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS