काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको डेस्कटप भर्सनले काम गर्न छोडेको समस्या झण्डै दुइ घण्टा पछि समाधान भएको छ। प्रयोगकर्ताका अनुसार, दिउँसो १ः३० देखि अवरूद्ध भएको फेसबुकको डेस्कटप पेज ३ः३० बजेपछि पुनः सञ्चालनमा आएको छ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।