IME Life New

उन्नती सहकार्य लघुवित्तले लाभांश नबाँड्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाउने भएको छ। यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई दिनुपर्ने लाभांश वितरण नगर्ने भएको हो। संस्थाको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने लघुवित्तले जनाएको छ।

Esewa
Crest
1768905360256

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS