IME Life New

रामेछापमा उज्यालो नेपाल पार्टीका उम्मेदवार योन्जनको अग्रता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रामेछापमा उज्यालो नेपाल पार्टीका दीपबहादुर योन्जनले प्रारम्भिक अग्रता लिएका छन् । उनले ६४० मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपाका श्यामकुमार श्रेष्ठले ३९५, कांग्रेसका रामचन्द्र खड्काले १३६, एमालेका माधव ढुंगेलले ९४ र रास्वपाका कृष्णहरि बुढाथोकीले ६३ मत पाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS