IME Life New

इरानमाथि आर्थिक दबाब कायम राख्न अमेरिकाले चाल्यो यस्तो कदम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी ट्रेजरी विभागले इरान, टर्की र यूएईमा रहेका १४ व्यक्ति, कम्पनी र विमानहरुमाथि प्रतिबन्ध लगाएको छ। उनीहरुमाथि इरानी सरकारका लागि हतियार वा हतियारका पार्टपुर्जा खरिद र आपूर्ति गरेको आरोप छ।

राष्ट्रपति ट्रम्पले इरानसँग युद्धविरामको अवधि बढाउने घोषणा गर्नुअघि अमेरिकाले यो कदम चालेको हो। यसअन्तर्गत अमेरिकाले इरानी शासनमाथि आर्थिक दबाब कायम राख्ने प्रयास गरेको छ।

Esewa
Crest

अमेरिकामा स्वामित्वमा रहेका वा कुनै अमेरिकीको स्वामित्वमा रहेका कुनै पनि सम्पत्ति वा व्यवसायहरु अब फ्रिज गरिनेछ। यदि कुनै कम्पनीले ती सम्पत्तिको आधा वा सोभन्दा बढी स्वामित्व राख्छ भने यी नियमहरु लागू हुनेछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS