IME Life New

ट्रम्पको नयाँ ट्यारिफ घोषणा, कसलाई पर्नेछ प्रभाव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ देखि अमेरिका आउने सबै मध्यम र ठूला ट्रकमा २५ प्रतिशत ट्यारिफ लगाइने घोषणा गरेका छन्।

ट्रम्पले सोमबार ट्रुथ सोसलमार्फत यो नयाँ ट्यारिफ गरेका हुन्। आफ्नो पोस्टमा कुनै पनि देशको उल्लेख नगरी उनले लेखेका छन्, ‘यो ट्यारिफ अन्य देशहरुबाट अमेरिका आउने ट्रकहरुमा लागू हुनेछ।’

Esewa
Crest

ट्रम्पले लेखेका छन्, ‘नोभेम्बर १ देखि अन्य देशबाट अमेरिका आउने सबै मध्यम र ठूला ट्रकमा २५ प्रतिशत ट्यारिफ लगाइनेछ।’

आफ्नो दोस्रो कार्यकालमा राष्ट्रपति ट्रम्पले अमेरिकी व्यापार नीति परिवर्तन गरेका छन्। अप्रिलमा उनले सबै देशमा १० प्रतिशत ट्यारिफ लगाए। जब कि केही देशमा उच्च ट्यारिफ लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS