IME Life New

त्रिभूवन विश्वविद्यालय अब कात्तिक ११ गतेदेखि मात्र खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन विश्वविद्यालयले कात्तिक ११ गतेदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने जानकारी दिएको छ।

विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले बिहीबार बिहान सूचना जारी गर्दै हिउँदे बिदाबाट कटाैती गर्ने गरी भदाै २९,३० र ३१ गते, असोज १, २ र ५ गते तथा कात्तिक ९ गतेका दिन विश्वविद्यालयको सबै पठनपाठन कार्य बन्द रहने जानकारी दिएको हो ।

Esewa
Crest

विश्वविद्यालयका अनुसार, नियमित पठनपाठन कार्य कात्तिक ११ गतेदेखि सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS