IME Life New

आज पनि नखुल्ने भयो त्रिभूवन विमानस्थल, स्थिति सहज नहुँदासम्म उडान ठप्प रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै खाले उडान सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

नागरिक उड्ययन प्राधिकरणले स्थिति सहज नहुँदासम्मका लागि विमानस्थलबाट हुने सम्पूर्ण उडान सेवा ठप्प रहने जानकारी गराएको छ।

Esewa
Crest

मंगलबार काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा भवनहरूमा आगलागी भएपछि उडान सुरक्षामा जोखिम बढेको कारण जनाउँदै प्राधिकरणले दिउँसो २ः३० बजेदेखि सम्पूर्ण उडान ठप्प पारेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS