IME Life New

हरियाली छाएको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ। नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ को विन्दुमा उक्लिएको छ।

आज नेप्से उपसमूमा रहेका सबै समूहमा हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक ५.४७ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा आज २२७ कम्पनीको शेयरभाउ बढ्दा १८ कम्पनीको घटेको छ भने एउटाको स्थिर रहेको छ।

आज बजारमा साढे १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सानिमा माई हाइड्रोपावरः ५९ करोड २० लाख रुपैयाँ
  • ङादी ग्रुपः ५४ करोड ७९ लाख रुपैयाँ
  • राधी विद्युतः ४३ करोड ११ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४२ करोड ६३ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ४१ करोड ८ लाख रुपैयाँ
  • बुटवल पावरः ३८ करोड ५६ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ३१ करोड ५८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ६० लाख रुपैयाँ
  • अपी पावरः २५ करोड २४ लाख रुपैयाँ
  • अरुण काबेली पावरः २२ करोड ७९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS