IME Life New

हरियाली छाएको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार हरियाली छाएको छ। नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० को विन्दुमा उक्लिएको छ।

उच्च अंकले बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। सर्वाधिक वृद्धि विकास बैंकमा ३.४० प्रतिशतको देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा २३२ कम्पनीको शेयरभाउ बढेको छ। आज १९ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ६५ करोड ४२ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ५० करोड ५२ लाख रुपैयाँ
  • ग्रीन भेन्चर्सः ४६ करोड ५३ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ४३ करोड ४० लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः २१ करोड १२ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः १९ करोड १४ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः १७ करोड ३६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १६ करोड ३ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः १४ करोड ७८ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः १२ करोड २५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS