IME Life New

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ५४ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ । आज ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानल र श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स म्युचुअल फन्ड २ का इकाईधनीले ५ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS