IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि घटेको छ। नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह घटेका छन्। सर्वाधिक गिरावट व्यापार समूहमा १.७४ प्रतिशतको देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा ३५ कम्पनीको शेयरभाउ बढेको छ भने २३५ कम्पनीको घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सिद्धार्थ बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सिद्धार्थ बैंकः १३ करोड ३९ लाख रुपैयाँ
  • टक्सार पिखुवा खोला जलविद्युतः ११ करोड ३२ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ९ करोड ८९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ६१ लाख रुपैयाँ
  • याम्बालिङ हाइड्रोपावरः ८ करोड ६९ लाख रुपैयाँ
  • सोपान फर्मास्युटिकल्सः ८ करोड ९ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ७ करोड २३ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफको संस्थापक शेयरः ७ करोड २० लाख रुपैयाँ
  • सहास ऊर्जाः ६ करोड ३३ लाख रुपैयाँ
  • अपी पावरः ६ करोड २९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS