IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.२९ प्रतिशतले बढ्दा व्यापार समूह ०.४२ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा २०३ कम्पनीको शेयरभाउ बढेको छ भने ५७ कम्पनीको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः ४३ करोड ९५ लाख रुपैयाँ
  • रिडी पावरः २४ करोड ५४ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः १६ करोड १६ लाख रुपैयाँ
  • अपी पावरः १६ करोड १ लाख रुपैयाँ
  • बुंगल हाइड्रोः १० करोड ४६ लाख रुपैयाँ
  • सहास ऊर्जाः ९ करोड ८९ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः ९ करोड ८८ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ९ करोड ७५ लाख रुपैयाँ
  • होटल फरेष्ट इनः ८ करोड ४६ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः ८ करोड २० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS