IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका दुईवटा समूह बढेका छन् भने एउटा घटेको छ। आज व्यापार समूह सर्वाधिक १.५० प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक ०.६१ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ८२ कम्पनीको शेयरभाउ बढेको छ भने १७६ वटाको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एसवाई प्यानलः २७ करोड ७९ लाख रुपैयाँ
  • रिडी पावरः ९ करोड ८५ लाख रुपैयाँ
  • सहास ऊर्जाः ९ करोड ५८ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ८ करोड २७ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ८ करोड २० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७ करोड ४५ लाख रुपैयाँ
  • झापा इनर्जीः ६ करोड ९९ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ६ करोड ७४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५ करोड ३७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS