IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार एकल अंकले बढेको छ। नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। जलविद्युत समूह सर्वाधिक १.०२ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक ०.२९ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा आज १६२ कम्पनीको शेयरभाउ बढ्दा ९० कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ३ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सोलु हाइड्रोपावरः २३ करोड ५७ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः १२ करोड ७८ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ११ करोड ५२ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ८ करोड १५ लाख रुपैयाँ
  • पाल्पा सिमेन्टः ७ करोड ७३ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः ६ करोड ३७ लाख रुपैयाँ
  • रिडी पावरः ६ करोड १० लाख रुपैयाँ
  • झापा इनर्जीः ५ करोड ९४ लाख रुपैयाँ
  • होटल फरेष्ट इनः ५ करोड ८७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५ करोड ७१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS