IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार भारी अंकले घटेको छ। नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह स्थिरजस्तै देखिएको छ। आज जलविद्युत समूह सर्वाधिक २.२३ प्रतिशतले घट्दा लघु वित्त समूह ०.०२ अंकले बढ्दै स्थिरजस्तै देखिएको हो।

Esewa
Crest

यो दिन बजारमा २७ कम्पनीको शेयरभाउ बढ्दा २४० कम्पनीको घटेको छ। आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज सवा ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३१ करोड ३६ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः १७ करोड ९९ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः १५ करोड ५४ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः १५ करोड १८ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ११ करोड ८९ लाख रुपैयाँ
  • पाल्पा सिमेन्टः १० करोड ८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ९ करोड ८७ लाख रुपैयाँ
  • कुमारी बैंकः ९ करोड ५० लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः ८ करोड ८४ लाख रुपैयाँ
  • कर्पोरेट डेभलपमेन्ट बैंकः ८ करोड ६८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS