IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज एकल अंकले घटेको छ। नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा समूह घटेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.८४ प्रतिशतले बढ्दा अन्य समूह ०.९७ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ९८ कम्पनीको शेयरभाउ बढ्दा १६१ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ। यो दिन रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • रिलायन्स स्पिनिङ मिल्सः २६ करोड ७५ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २१ करोड ९१ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः १९ करोड ३० लाख रुपैयाँ
  • शिवम सिमेन्टः १७ करोड ३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ४२ लाख रुपैयाँ
  • सोल हाइड्रोपावरः १३ करोड ८५ लाख रुपैयाँ
  • एसवाई प्यानलः १२ करोड ७६ लाख रुपैयाँ
  • रिडी पावरः ११ करोड १० लाख रुपैयाँ
  • कर्पोरेट डेभलपमेन्ट बैंकः १० करोड ९० लाख रुपैयाँ
  • पाल्पा सिमेन्टः १० करोड रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS