IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा समूहमात्रै बढेको छ। आज अन्य समूह ०.७३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक २.५६ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ४२ कम्पनीको शेयरभाउ बढेको छ भने २१३ कम्पनीको घटेको छ। आज १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार पाल्पा सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • पाल्पा सिमेन्टः ५८ करोड ३३ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ३४ करोड ६८ लाख रुपैयाँ
  • कर्पोरेट डेभलपमेन्ट बैंकः ३० करोड २८ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः २८ करोड १२ लाख रुपैयाँ
  • कुमारी बैंकः २२ करोड १२ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः २१ करोड १ लाख रुपैयाँ
  • होटल फरेष्ट इनः २० करोड ६० लाख रुपैयाँ
  • रिडी पावरः १९ करोड १८ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः १६ करोड ५६ लाख रुपैयाँ
  • शिखर पावरः १४ करोड ३३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS